packagekalinchowktour@gmail.com

|

985-1133352

Muktinath

4 days Rs.8500/ Bus Rs.12000/ Jeep

𝐌𝐮𝐤𝐭𝐢𝐧𝐚𝐭𝐡 𝐓𝐨𝐮𝐫 𝐏𝐚𝐜𝐤𝐚𝐠𝐞 (𝟗𝟖𝟎𝟖𝟕𝟒𝟏𝟖𝟕𝟖)

𝐅𝐨𝐫 𝟑𝐍𝐢𝐠𝐡𝐭 / 𝟒𝐃𝐚𝐲𝐬

@ 𝟖𝟓𝟎𝟎/- 𝐁𝐲 𝐁𝐮𝐬

@ 𝟏𝟐𝟎𝟎𝟎/- 𝐁𝐲 𝐉𝐞𝐞𝐩

& 𝐔𝐩𝐩𝐞𝐫 𝐌𝐮𝐬𝐭𝐚𝐧𝐠 𝐏𝐚𝐜𝐤𝐚𝐠𝐞 @ 𝐎𝐧𝐥𝐲 𝐫𝐬.𝟏𝟕𝟎𝟎𝟎/-

𝐈𝐓𝐈𝐍𝐄𝐍𝐀𝐑𝐘

पहिलो दिन

बिहानको ६:३० बजे काठमाडौँबाट गलेश्वरतर्फ प्रस्थान गर्नेछौं।

१०:३० बजे: मलेखु वा कुम्लिङटारमा खाना हुनेछ।

५:०० बजे: गलेश्वर होटल पुग्नेछौँ।

८:०० बजे: खाना हुनेछ।

दोस्रो दिन

बिहानको ५:०० बजे ब्रेकफास्ट खाएर मुक्तिनाथतर्फ प्रस्थान गर्नेछौँ।

१२:०० बजे: दर्शन गरिसकेपछि मुक्तिनाथमै खाना हुनेछ र सेल्फी डाँडा र कागबेनी घुम्दै मार्पाको होटलमा बास हुनेछ।

८:०० बजे: बसेकै होटेलमा बेलुकीको खाना हुनेछ।

तेस्रो दिन

६:०० बजे: बसेकै होटलमा ब्रेकफास्ट हुनेछ।

७:०० बजे: मार्फादेखि पोखरातर्फ लाग्नेछौँ।

१०:३० बजे: गलेश्वरमा खाना हुनेछ।

२:३० बजे: पुम्दीकोट घुम्नको लागि जानेछौँ।

४:००बजे: पोखरा को होटलमा पुग्नेछौँ।

५:००बजे पोखरा लेकसाइड र अरु अन्य ठाउँ घुम्नेछौँ।

८:०० बजे: बेलुकीको खाना हुनेछ।

 चौथो दिन

६:००बजे: होटलमै ब्रेक फास्ट हुनेछ

७:००बजे: पोखराबाट काठमाडौँतर्फ लाग्नेछौँ।

११:०० बजे कुम्लिङटारमा खाना हुनेछ।

करिब ६ बजे काठमाडौँमा पुग्नेछौँ।

घुम्ने ठाउँहरू:

रुप्से झरना

मार्फा भिलेज

सेल्फी डाँडा

मुक्तिनाथ

जोमसम बजार

कागबेनी

गलेश्वर महादेव

बाग्लुङ कालिका मन्दिर

पुम्दीकोट

शान्ति स्तुपा र पोखराको अरु अन्य ठाउँहरू

𝐈𝐧𝐜𝐥𝐮𝐝𝐞𝐬: • 𝐋𝐮𝐧𝐜𝐡 • 𝐃𝐢𝐧𝐧𝐞𝐫 • 𝐁𝐫𝐞𝐚𝐤𝐟𝐚𝐬𝐭 • 𝐑𝐨𝐨𝐦 𝐀𝐜𝐜𝐨𝐦𝐦𝐨𝐝𝐚𝐭𝐢𝐨𝐧 (𝐒𝐡𝐚𝐫𝐢𝐧𝐠 𝐁𝐚𝐬𝐢𝐬) • 𝐌𝐮𝐬𝐢𝐜 • 𝐓𝐫𝐚𝐧𝐬𝐩𝐨𝐫𝐭𝐚𝐭𝐢𝐨𝐧 𝐏𝐚𝐜𝐤𝐚𝐠𝐞

𝐄𝐱𝐜𝐥𝐮𝐝𝐞𝐝 • 𝐏𝐞𝐫𝐬𝐨𝐧𝐚𝐥 𝐄𝐱𝐩𝐞𝐧𝐬𝐞 • 𝐓𝐫𝐚𝐯𝐞𝐥 𝐈𝐧𝐬𝐮𝐫𝐚𝐧𝐜𝐞 • 𝐁𝐁𝐐 • 𝐁𝐞𝐯𝐞𝐫𝐚𝐠𝐞